एक सर्को माया

  • 2018-07-27

“हेल्लो, जेरौल्ड !”
उताबाट जेडीको आवाज आयो । उसको आवाजमा रोदन भरिएको थियो । जेरौल्डले सोधे— “जेडी, के भयो तिमीलाई किन रोएको ?”
“जेरौल्ड !”
“भन न जेडी, म सुनिरहेको छु ।”
“जेरौल्ड, लुक्ला एयरपोर्टमा ल्यान्डिङ गर्ने क्रममा यती एयरलाइन्सको प्लेन क्र्यास भयो ।”
“के भन्दैछौ तिमी ?”
“हो जेरौल्ड !”
जेडीको रोदन जारी नै थियो, उसले भन्दै गयो— “दुईजना अष्ट्रेलियन पर्यटक र हाम्रो ग्रुपका बाह्रैजना कोही पनि बँचेनन् जेरौल्ड । एकजना पाइलटको मात्र जिवितै उद्धार भएको खबर आएको छ । हेल्लो, हेल्लो जेरौल्ड, के तिमी सुनिरहेका छौ ? हेल्लो.... !”
आँखा खुल्दा जेरौल्ड कुनै अस्पातलको बेडमा पल्टिरहेका थिए । 

पुरा पढनुहाेस

पुस्तक समीक्षा - अचानोमा दिल

  • 2017-05-09

-दीपक आचार्य 'जलन'

- नेपाली गजल साहित्यमा २०५४ साल देखि साधनारत मध्यपश्चिमेली गजलकार । उनका सिर्जनाहरुमा बेग्लै पहिचान पनि रहँदै आएको छ । गजल, कविता, मुक्तक, कथा र हाइकु विधाका शिल्पी दीपकलाई नेपाली साहित्यका अन्य विधामा भन्दा पनि गजलमा अझै प्रखर रुपमा भेटाउन सकिन्छ । बर्दिया जिल्लाको शिवपुर - ५, बकुवामा जन्मेका गजलकार दीपक गजल लेख्ने मात्र हैन गजल लेख्न सिकाउने पनि गर्छन् ।

पुरा पढनुहाेस